Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

यस्तो नक्सा कति खाएर पासभो ?

१६ सोमबार , भाद्र २०७६७ बर्ष अगाडि

काठमाडौं । मेयर विद्यासुन्दर शाक्य, सबैभन्दा असफल मेयरमा चर्चित छन् । काठमाडौं महानगरमा घूस नखाईकन नक्सा पास नगर्ने, निर्माण सम्पन्न नदिने प्रचलन बढेर गएको छ । अनेक वडाहरुमा व्यापक भ्रष्टाचार भएको मात्र होइन, फ्रिज, फ्यान, राइसकुकरसम्म घूस खाएका चर्चाहरु पनि व्यापक भइरहेका छन् । यसैवीच एउटा नक्सा सार्वजनिक भएको छ, जसले मन्दिरलाईसमेत घचेटेको, छेकेको छ । यस्तो नक्सा पनि पास हुनसक्छ ?
काठमाडौं महानगर त्यसै पनि भ्रष्टाचारको दलदलमा भासिदै गएको छ । अव यस्ता नक्सा पास गरेर पनि भ्रष्टाचार हुनथाल्नु, आश्चर्य नै हो ।