शिक्षामन्त्री साना साना बालबालिकालाई घण्टौं यसरी लाममा लगाएर आफ्नो स्वागतमा लगाउनु शिक्षाको संस्कृति कि बिकृति ? नेताहरु आफै नैतिकहीन काम गर्छन् र बालबालिकालाई दासता सिकाउँछन् भने यो सामन्तवाद नभए के हो ?
अर्को लुम्बिनीको गेट । नेपाल भ्रमण वर्ष, लुम्बिनीमा पनि विशेष समिति बनाएर नकेपाले भ्रमणवर्षलाई, लुम्बिनीलाई महत्व दिएको छ । लुम्बिनीलाई महत्व दिएको भए यो खाल्डाखुल्डी के हो ? पर्यटकको आकर्षण यस्तै हुन्छ ?
नयाँशिक्षा नीति बन्दैछ, भ्रमणवर्ष मनाइदैछ, सम्बन्धितको ध्यान जाला ?


