Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

लाओसमा बुद्ध पार्क र हाम्रो सिभिक सेन्स

२१ सोमबार , पौष २०७११२ बर्ष अगाडि

यो बुद्ध पार्क लाओसमा छ। लाओसको प्रमुख पर्यटकीयस्थल हो यो, जहाँ महाभारत रामायणदेखि बुद्धका जीवनका अनेकांै गतिबिधिलाई मूर्ति मार्फत व्यक्त गरिएको छ। २०१३ मा मैले यो ठाउँमा पुग्ने सौभाग्य पाएको थिएँ। म हर्षले विभोर र बुद्धजन्मभूमि लुम्बिनी कहिले यस्तो होला भनेर चिन्तित तुल्यायो मलाई। – शेखर ढुंगेल

विश्वको सत्रौं जेठो मेरो देश नेपाल भन्न पाउादा गर्व लाग्छ। यसको बिशिष्ठ र बिबिध सामाजिक, सास्कृतिक, धार्मिक अनि भेषभुषा जस्ता मौलिकतालाई जोगाएर नै आधुनिकतामा जान सकिन्छ जस्तो कि नर्वे, जापान। किन हामी र हाम्रा नेताहरु यस्तो ऐतिहासिक बिशिष्ठ धरोहरलाई चकनाचुर पार्र्दैछौ? किन बिदेशीको मुख हेरेर निर्णय गर्र्दैछौं? “देश भनेको चारैतिर रेखांकन गरिएको भूभाग मात्र होइन, त्यसभित्र आफ्नै बिशिष्ठ र मौलिक परम्परा धार्मिक आस्था र सस्कृति भाषा एबम् परम्परा हुन्छ त्यसको संरक्षण गर्नुपर्छ, देश बचाउने हो भने 'सोच्न ढिला भएन र?'

'परिबर्तनको लागि विवेकशीलता' "NORMS OF STRONG CIVIC SENSE" अभियान। (यो अभियान अराजक नेपालका लागि अति उपयोगी ठानिएको छ।)