काडमाडौं । नाना, खाना र छानाका लागि सर्वसाधारण छटपटिएका छन् । श्री ७ सरकारलाई राजधानीमा सर्वसुख सम्पन्न कोलोनी दिने निर्णय गरेको छ ओली सरकारले, जनताको सरकार भनेको यही रहेछ । प्रदेश सरकार प्रमुखले प्रदेशमै बस्ने कि राजधानीको कोलोनीमा । एक–दुई घण्टामै राजधानी आउनजान सकिने स्थिति छ । यति सहज आवतजावत हुनसक्ने भए पनि श्री ७ सरकारलाई आरामगृह चाहिएछ ।


