Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कांग्रेसले ६ करोड लिन्न भन्नसक्छ ?

२२ बुधबार , जेठ २०७६७ बर्ष अगाडि

काठमाडौं । सांसद विकास कोषका नाममा सांसदलाई दिने ६ करोडको बिरोध गरेको नेपाली कांग्रेसले नलिने निर्णय गर्न सकेन । संकेत नलिने छ तर बिरोध गरे पनि कांग्रेसी सभासदहरुमा लिने मनस्थिति छ ।
छाया“ सरकारका प्रधानमन्त्री सभापति देउवा र अर्थमन्त्री मिनेन्द्र रिजालले बजेटमा सांसदलाई दिने भनेर घोषणा गरेको ६ करोडको बिरोध गरेका छन् र बजेट बितरणमुखी भएको आरोप लगाएका छन् । तर ६ करोड नलिने निर्णय गरेर बजेटको धज्जी उडाउन कांग्रेस असफल रहेको छ । यस्तै ढुलमुले नीतिका कारण कांग्रेस यो अवस्थामा पुगेको हो ।