काठमाडौं । नेपालको संविधान घोषणा गर्न ३ दिन रोक भन्न आएका तत्कालीन भारतीय विदेश सचिव डा.सुव्रमण्यम जयशंकर गैर सांसदका रुपमा भारतको विदेशमन्त्री बनेका छन् । ओलीलाई प्रधानमन्त्री बन्ने हतारोमा फास्ट ट्य्राकबाट संविधान घोषणा गरियो र नेपालले नाकावन्दीको युद्ध लड्नुप¥यो ।
यो चीन र अमेरिका सम्बन्धका लागि मात्र होइन, नेपालका लागि जोल्ट हो भन्ने कूटनीतिज्ञहरुको निष्कर्ष छ ।
नेपालको संविधान भारतका लागि नोटिसमा सिमित भएको थियो । अव त्यसको बदला जयशंकरले कसरी लिन्छन्, भनिन्छ, ओलीको राजनीतिका लागि यिनी मृत्युघण्टका रुपमा आएका हुन् ।