Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजदूतले ट्वीट गरे

०६ सोमबार , जेठ २०७६५ बर्ष अगाडि

काठमाडौं । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा महामहिम अमेरिकी राजदूतको ट्वीट–
Nepal’s leaders consistently stress to me their commitment to democratic freedoms. Freedom of the press is a fundamental part of any democracy, and I am concerned by actions, laws, or regulations that seek to constrain the free flow of information. 4:49 AM - 13 May 2019
मिडिया काउन्सिल विधेयकविरुद्ध नेपाली पत्रकारहरु आन्दोलित छन् । राजदूतले ट्वीट गरेर सरकारको ध्यानाकर्षण गरिदिए । ट्ीटमा नेपाल सरकारद्वारा संसदमा दर्ता गरिएको काउन्सिल विधेयकप्रति चासो राख्दै प्रेस स्वतन्त्रता प्रजातन्त्रको मौलिक पक्ष हो भनेका छन् । सरकारमा तरङ्ग आएको छ ।