Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हिन्दुराष्ट्रका लागि कलम दबाब

१८ सोमबार , चैत्र २०७५७ बर्ष अगाडि

काठमाडौं । ९५ प्रतिशत ॐकार परिवार, ८१ प्रतिशत हिन्दु बस्ने देशमा धर्मनिरपेक्षता हुनसक्दैन भन्दै हिन्दुराष्ट्र कायम गराउन दबाब सिर्जना गर्न राप्रपाले आइतवारदेखि हस्ताक्षर संकलन सुरु गरेको छ । राप्रपाले देशैभरि हस्ताक्षर अभियान चलाएको हो र हस्ताक्षर गर्न व्यापक जनसहभागिता देखिएको छ ।
 विश्वमै हिन्दुहरुको पहिचानका लागि हस्ताक्षर संकलन गरी २३ गते प्रधानमन्त्रीलाई बुझाइने छ ।