Advertisement Banner
Advertisement Banner

१४ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिमरामा जयजयकार

१४ सोमबार , माघ २०७५६ बर्ष अगाडि

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह सिमरा पुग्दा नागरिकहरुले जयजयकारको नारा घन्काए । राष्ट्रिय झण्डा बोकेका जनसागरको यस्तो स्वागत, पोखरापछि सिमरामा भयो, यहाँबाट झापा पुग्दा पनि जनसागर उर्लिने पक्का छ ।
यता राजनीतिक किचलो बढ्नु, शासन व्यवस्था खलबलिनु र माफियातन्त्र हावी भइरहेको बेलामा पूर्वराजाको देश दर्शनले नागरिकलाई उर्जा दिएको छ । अहिलेसम्म नागरिकका रुपमा रहेका राजाको यो जनक्रेज राजाले आह्वान नै गरे भने के सम्म होला, सोचेको छ सरकारले ?