Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

यो नौटंकी नहोस्

०२ सोमबार , पौष २०७५८ बर्ष अगाडि

काठमाडौं । उपराष्ट्रपति यसकारण स्वावासी पाइरहेका छन् कि उनी मिर्गौला रोग पीडित, मरे नेपालमै मर्छु, विदेश जान्न भन्ने अडानमा छन् । अव त उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा जान पैदलै हिड्न थालेछन् । यसो गर्दा जनताले अनावश्यक सास्ती बेहोर्न पर्दैन । गत शुक्रवार लाइन्स क्वलको कार्यक्रममा पैदलै हिडेको दृश्य हो यो । समाज सेवा परिषदको भवन चाहिदैन भने कति राम्रो हुन्थ्यो ?