Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भरतपुर र काठमाडौं महानगर लथालिङ्ग

२६ सोमबार , कार्तिक २०७५८ बर्ष अगाडि

भरतपुर, काठमाडौं महानगर, मुलुकका ५ महनगरमा चर्चित महानगर हुन् । दुबै महानगरका मेयर विद्या सुन्दर शाक्य प्रधानमन्त्रीका साला हुँ भन्छन्, रेणु दाहाल प्रचण्ड पुत्री हुन् । दुबैले दुबै महानगर व्यवस्थित गरेर समृद्धि र सम्पन्नता ल्याउने बाचा गरेका थिए । दुबै महानगर अस्तव्यस्त र लथालिङ्ग अवस्थामा रहेका छन् ।
मूल्याङ्कनका दृष्टिले काठमाडौं र भरतपुरवासीले दुबै मेयरलाई असफल र भ्रष्टाचारीको घेराबन्दीमा परेकोमा दु:ख व्यक्त गरिरहेको सुनिन्छ ।