Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

केशव स्थापितपछि अरु कोको फस्नेहुन् ?

०५ सोमबार , कार्तिक २०७५८ बर्ष अगाडि

काठमाडौं । केशव स्थापित, अहिले ३ नम्बर प्रदेशको मन्त्री, मलाई केपी ओलीले सिधै नियुक्ती गरेको, काम गर भनेर पठाएको भनेर निकै फूर्ति गर्दैथिए, पत्रकार रोमिला प्रजापतिले १५ वर्षअघि केशव स्थापितले सेक्सुअल हेरेसमेन्ट गर्दा जागीसमेत छोड्नु परेको दावी गरेपछि विश्वमा चर्चित मी टु...ले नेपालमा प्रवेश पाएको छ । अव हेर्नुछ, आगामी दिनमा कुन कुन सफेदपोस व्यक्तित्वहरुको नकाव उत्रिने हो ? अहिलेलाई केशव स्थापितबाट मी टु..नेपालमा प्रवेश गर्‍यो ।
भारतको बलिउडबाट मी टु अव कलिउडमा पस्यो । यो महामारीले धेरैलाई नछोड्ने पक्का छ । यौन उत्पीडन जहिलेसुकै भएको होस्, सामाजिक सञ्जालबाट सुरु भएको मी टु..अभियानले महिला समानताका लागि र महिला हिंसा विरुद्ध गजबको काम गर्ने निश्चित छ । यो कार्यक्रमले अहिले नेपालका प्रशासन देखि सुरक्षा निकायभित्र भइरहेका यौन उत्पीडनका घटना बाहिर आउनसक्ने देखिन्छ ।
डा.बाबुराम भट्टराईले यसबारेमा लेखेका छन्– ३:भभत्ययक्ष्लल्भउब िलाई सबैले गम्भीरतापूर्वक लिन जरूरी छ।सापेक्ष रूपले लैंगिक समानता बढी भएका पश्चिमी देशहरूमा त महिलाहरूले यौनहिंसावारे मुख खोल्न त्यति समय लागेको थियो भने हाम्रो समाजमा कति कठीन होला सहज बुझ्न सकिन्छ।साहसी महिलाहरूको प्रतिरोधको आवाजलाई साथ दिऊँ ।३क्ष्ब्mध्ष्तज:भत्यय:यखझभलत
महिला हिंसा मुक्त समाज चाहने सबैले जहिलेसुकै भएका हुन्, महिलालाई आफूमाथि भएका यसता घटना भन्न प्रोत्साहित गर्नुपर्छ ।