Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

धान रोप्ने लोकतान्त्रिक तरिका

१८ सोमबार , असार २०७५८ बर्ष अगाडि

काठमाडौं । धान गमलामा रापियो, खेतमै पुगेर मन्त्री हरि पराजुलीले महिलाको छातीमा मुख लगाएर धान ारेपे, यो त दुई तिहाई बहुमतको ओली सरकार हो, ओली सरकारको पालामा घाटीमा धान रोपियो, हिलोमा लाठेजस्ता युवाले रोपारजस्ता युवतीलाई हिलोमा गाडेर धान रोपाइँको झल्का दिए, कति महिलामात्र तल भन्ने कुनै बेला सीता पाण्डेको कविताको झल्को गर्दै युवतीले युवालाई मजैले ढिलोमा अँगालो हालेर सुतिन् ।
यसरी रापेको धान कति महिनामा फल्छ,
 धान रोप्ने यो विकासे तरिका हो कि लोकतान्त्रिक ? धेरैले प्रश्न गरेका छन् ।
धान खेती हुने जमीनमा सिमेन्टका घरहरु बनिरहेका छन् । धान रोप्ने जमीनहरु प्लटिङ भइरहेका छन् । शायद त्यसैे गरा गराको साटो गला गलामा धान रोपिएको पनि देखियो । बिगत १० महिनामा १० अर्वको धान आयात भएछ । आउने साल धान आयात गर्न पर्दैन कि ? यो लोकतान्त्रिक धान दिवसका कारण मंसिरमा धान निकै फल्लाजस्तो छ ।