Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

१६ बुधबार , फाल्गुण २०७४७ बर्ष अगाडि

छाला सर्जरी गर्न युवती बेचबिखन
काठमाडौं । यौन तथा गोरो छाला झिकेर सर्जरी गर्नका लागि समेत नेपाली युवतीहरुको बेचबिखन बढेको खबर छ । माइती नेपालका अनुसार अव बेश्यावृत्तिमात्र होइन, छालाका लागि समेत युवतीहरुको तस्करी मौलाउँदै गएको छ । यतिबेला माइती नेपाल मेचीकाली जनचेतना जगाउने क्रममा छ । एक अध्ययनले नेपालीको राम्रो गोरो छाला झिकेर धनाध्ये कालाहरु छाला सर्जरी गराउनसमेत नेपाली युवतीहरु विभिन्न बहानामा मगाइरहेका छन्, महिलाहरु थप जोखिममा पर्न थालेका छन् । रोयटर्स फाउण्डेशनको रिोर्टले पनि नेपालीको छाला सर्जरी गर्ने प्रचलन बढेको उललेख गरेको छ ।