Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उता भाइरल र चिसो, यता राष्ट्रपतिको गुड फ्राइडे

०१ सोमबार , माघ २०७४७ बर्ष अगाडि

प्रचण्डलाई राष्ट्रपति बन्न लालायित पार्न, लोभ्याउन कि आफ्नो दोश्रो कार्यकालका लागि प्रचण्डलाई खुशी पार्न ।
राष्ट्रपति विद्या भण्डारीले सिंगो प्रचण्ड परिवारलाई गुड फ्राइडे मनाउन निम्त्याइन् । 
राष्ट्रपति विद्या भण्डारीको चुले निम्तो मान्न प्रचण्ड सकल परिवारसहित राष्ट्रपति निवास पुगे ।
उता पहाडमा भाइरलले भटाभट आमनागरिक मरिरहेका छन्, मधेसमा चिसोले नाना, खाना र छाना नपाएर मर्नेको संख्या ७० नाघिसक्यो । यता राष्ट्रपति र राजनीतिका महारथी विद्या भण्डारी र प्रचण्ड गुडफ्राइडे मनाइरहेका छन् । लोकतन्त्रको लोमहर्षक दृश्य भनेको यही हो ? जनतामारा पनि लोकतन्त्र हुनेरहेछ । नागरिक किन बोल्दैनन् ?