Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

धन्यवाद देउवा सरकार

१७ सोमबार , पौष २०७४९ बर्ष अगाडि

सरकारले पुस २७ गते विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा विदा दिने निर्णय गरेको छ । जनआन्दोलन पछि बनेको सरकारले पृथ्वी जयन्ती मनाउने विदा काटेको थियो र निरन्तर राष्ट्रनिर्माताको सम्झनामा विदा दिनुपर्ने माग उठिरहेकोमा राप्रपा नेपालसहितको देउवा सरकारले एकता दिवस मनाउने निर्णय गरेको छ ।