Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हिन्दुराष्ट्र र राजतन्त्रसहितको कांग्रेस

२० सोमबार , कार्तिक २०७४९ बर्ष अगाडि

काठमाडौं । कांग्रेसका महामन्त्री सशांक कोइरालाले वाम गठबन्धनका विरुद्ध लड्न नेपाली कांग्रेसले हिन्दुराष्ट्र र राजतन्त्रसहितको एजेण्डा उठाउनुपर्ने बताएपछि कांग्रेसभित्र सनसनी भएको छ ।
सशांकले कांग्रेसको बैठकमै हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डा समात्ने हो भने वाम गठबन्धनको सबै चुनौतीको सामना गर्न सकिने बताएका हुन् ।
राप्रपाका अध्यक्ष कमल थापाले यही एजेण्डाका साथ लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न जनतासँग आग्रह थालिसकेका छन् । कांग्रेस खुलेर अगाडि आउला ?