Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेना बिखण्डनकारीलाई हेरेर बस्दैन

२२ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

    पोखरा । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सबैले सुन्नेगरी, प्रष्ट शव्दमा भनेका छन्– नेपाली सेना देशको सेना हो, बिखण्डनकारीहरुको तमासा हेरेर बस्दैन । प्रधानसेनापतिको यो चेतावनीयुक्त बोल्ड अभिव्यक्तिले बिखण्डनकारीहरुको सातो गएको हुनुपर्छ । प्रधानसेनापतिले कडिकडाउ रुपमा बोल्दै भनेका छन्– नेपाली सेना देशको सार्वभौमिकता, अखण्डताको रक्षाका लागि कुनै कसर बाँकी राख्दैन । नेपाली सेना संविधानले निर्दिष्ट गरेका मूल्य र मन्यतालाई आत्मसात गरेर अघि बढिरहेको छ ।
    प्रधानसेनापतिले भनेका छन्– स्थानीय निर्वाचनको पहिलो चरणमा सेनाको भूमिका रह्यो, दोश्रो चरणको निर्वाचनमा पनि महत्व रहनेछ ।