Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चुनाव विरोधी विस्फोट

१४ सोमबार , चैत्र २०७३९ बर्ष अगाडि

    वैशाख ३१ को स्थानीय तहको निर्वाचन यसरी पर्चा बाँडेर, पोष्टर टाँसेर र जनतासम्म पुगेर विथोल्ने अभियान सुरु गरेको छ नेकपा माओवादी : विप्लव समूहले । विप्लवको यो अभियान देशभरि डढेलो सल्केजसरी सल्किएको छ ।
    अधिवेशनबाट समानान्तर होइन, वैकल्पिक सरकार चलाउने अभ्यासमा लागेको नेकपाले कथित स्थानीय निर्वाचनलाई खारेज गरौं, शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद भन्ने मुल नारा अगाडि सारेर अघि बढेको छ ।