Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

महान्यायाधिवक्ताको समर्थन

१० सोमबार , माघ २०७३१० बर्ष अगाडि

    वकिल न्याय खोज्दै : आधारातमा नियुक्त उच्च अदालतका ८० न्यायाधीशको निर्णय सच्याउन र सरकारी वकिलमाथिको विभेद अन्त गर्न सरकारी वकिलहरुले देशव्यापी आन्दोलन सुरु गरेका छन् । बेञ्च बहिष्कार गर्दा महान्यायाधिवक्ता रमण श्रेष्ठले म पूर्ण रुपमा आन्दोलनका पक्षमा छु भन्दा प्रधानमन्त्री जिल्लाराम परेका छन् । सरकारविरुद्धको आन्दोलनमा सरकारकै महान्यायाधिवक्ता लाग्नु र वकिल नै न्याय खोज्न थाल्नुले न्याय व्यवस्थामा कतिसम्मको भ्वाङ् पारिसकेछ भन्ने अनुमान गर्न सकिन्छ ।