
मङ्सिर २६ गते शनिबार यो पटक मधेश प्रदेशको राजधानी जनकपुरमा सुसम्पन्न हुने ूएपेक राष्ट्रिय काव्य महोत्सव (२०८३) को तेस्रो संस्करणमा ७ प्रदेशबाट छनौट भै आउनु हुने १४ सशक्त युवा कविहरुको पोस्टर सार्वजनिक भएको छ। छनौट हुनु भएका सबै युवा कविहरुमा हाम्रो हार्दिक बधाई तथा शुभकामना पनि दिइएको छ।
समग्र राष्ट्रको ढुकढुकी अभिव्यक्त हुने यस अपूर्व अनुष्ठानमा समय मिलाएर आफ्नो सहभागिता जनाई दिनहुन समस्त साहित्यानुरागी, सहृदयी एवम सिर्जनारत सर्जकहरु सबैमा हार्दिक आमन्त्रण गरिएको छ ।


