Advertisement Banner
Advertisement Banner

१७ सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

वासु शशी साहित्य सम्मान-२०८३  वाट स्रष्टाहरु सम्मानित हुने

१६ आइतबार , कार्तिक २०८३१० घण्टा अगाडि

वासु शशी साहित्य सम्मान-२०८३  वाट स्रष्टाहरु सम्मानित हुने

  २०८३ कार्तिक १०, काठमाडौं । वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जकहरु खगेन्द्र सङ्ग्रौला, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र कात्यायनी,  राजेन्द्र शलभ, प्रमोद ढुंगाना, डी। आर। उपाध्याय, शीला पन्त, सुमन वर्षा र अञ्जु शर्मालाई ुवासु शशी साहित्य सम्मान २०८३ु प्रदान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । उक्त कार्यक्रम आगामी २०८३ मङ्सिर १८ गते काठमाडौं महानगरपालिका वडा नं। ७, सुवणर्पुर सम्पदा संरक्षण समितिको सहकार्यमा हुने परिषद्का सदस्य(सचिव प्रद्युम्न जोशीले बताए ।