विराटनगर । तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप गाडीबाट तरकारीभित्र लुकाएको ५७० किलो गाँजा पक्राउ गरिएको छ । शनिवार राति सशस्त्रले जहदा गाउँपालिका–४ स्थित रामचोकबाट पक्राउ गरेको हो ।

२५ आइतबार , आश्विन २०८३|२ घण्टा अगाडि