Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

‘ग्र्यान्ड जुरी प्राइस’ : कवि **रञ्जना निरौला

०१ बिहिबार , आश्विन २०८३२० दिन अगाडि

‘ग्र्यान्ड जुरी प्राइस’ : कवि **रञ्जना निरौला

इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ नेपालकी प्रतिभाशाली कवि **रञ्जना निरौलाले प्राप्त गर्नुभएको गौरवपूर्ण समाचार नेपाली साहित्य तथा समग्र नेपाली वाङ्मयका लागि अत्यन्तै हर्ष र गौरवको विषय हो। अन्तर्राष्ट्रिय साहित्यिक मञ्चमा नेपाली सिर्जना र स्रष्टाको गरिमा उँचो बनाउने यस उल्लेखनीय उपलब्धिले नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचानलाई समेत थप सुदृढ बनाएको छ।

यसै महत्त्वपूर्ण उपलब्धिसम्बन्धी संलग्न समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। नेपाली साहित्यको यस्तो गौरवपूर्ण समाचारलाई यहाँको प्रतिष्ठित सञ्चारमाध्यममार्फत पाठकमाझ पुर्‍याउँदा नेपाली स्रष्टा र साहित्यिक क्षेत्रलाई थप उत्साह र प्रेरणा मिल्ने विश्वास लिएको छु।