Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आए, विश्वशक्तिदेखि एलनमस्कसम्म

१७ बुधबार , भाद्र २०८३एक महिना अगाडि

आए, विश्वशक्तिदेखि एलनमस्कसम्म

नेपालमा परेको विपद्मा आपातकालीन, मेडिकल, आर्थिक सहायता दिन भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, टर्की, दक्षिण कोरिया, जापानलगायतका राष्ट्रहरू अगाडि आएका छन् । अमेरिकी राष्ट्रपतिले नेपाललाई जे चाहिन्छ, दिन्छु भनेका छन् भने एलन मष्कले बाढीग्रस्त क्षेत्रमा एप्पल, स्टार लिंक सहयोग दिन आएको छ । मस्कले नेपालमा आफ्नै स्वामित्वमा स्टारलिंक स्थापित गर्ने प्रस्तावसमेत सरकारलाई दिइसकेका छन् । नेपालका सबै बर्ग र तप्काले मन खोलेर सहयोग जुटाइरहेका छन् । बालेन सरकार मानवीय उद्धार, सहयोगलाई भूराजनीतिकरण नहोस् भनेर सचेत देखिन्छ ।