Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनता सस्तिए, राजनीति महगोभो

०६ सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

सांसदको तलवभत्ता दोब्बर बढ्यो, त्यतिले पुगेनछ, सांसदहरुले पेन्सनको माग गरेका छन्। सांसदलाई मातैमात, जनताको पुर्पुरोमा हात। यस्तो  आलोचना भइरहदा पनि नचेतेका सांसद भन्सार छुटको गाडी पनि चाहियो भन्दैछन्। आश्चर्य, तलव, भत्ता, सुविधा चाहिदैन भनेर एकजना सांसदले पनि रोष्टम घेरेनन्, आवाज उठाएनन्, संशोधन प्रस्ताव दर्ता गराएनन्। महगियो, सांसद पद महगियो, राजनीतिक व्यापार फस्टायो। यति धेरै महगो नबन्न सुझाव छ बुद्धिजीवीहरुको कि भारु ५ सय हजार दरका नोटजस्तो चल्नै छाडोस्।