Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बढ्दो छ हिन्दुत्वको महिमा

२१ बिहिबार , जेठ २०८३४ महिना अगाडि

बढ्दो छ हिन्दुत्वको महिमा

काठमाडों। हिन्दु सनातन धर्म विश्वको पुरानो धर्म हो। हिन्दुधर्म लाई पढेलेखेका आधुनिक युवायुवतीले समेत गहनताका साथ अध्यन गर्ने गरेको हुनाले यसको महत्व बढ्दै गएको छ। हिन्दु धर्मलाई विदेशीहरूले आजभोली नेपालमा बसी अध्ययन गर्ने गरेको पाईएको छ। हिन्दु धर्मलाई एक अर्ब ५० करोड भन्दा बढी मानिसहरूले मान्दै र व्यवहारमा प्रयोग गर्दै आएका छन्। बंगलादेश, श्रीलंका,पाकिस्तान, इन्डोनेसिया, गयाना, टोबागो, संयुक्त राज्य अमेरिका र क्यानाडा जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरूको उल्खेनीय संख्या पाईएको छ। नेपाल र भारतमा बहुसंख्यक हिन्दु भएको र यसको बलमा हिन्दु धर्म विश्वमा फैलिएको छ। नेपाललाई हिन्दुराष्ट्र कायम गरौं ।
–सुरेन्द्र बहादुर सिलवाल