Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मीरा राणा राष्ट्रकवि माधव घिमिर गीत पुरस्कार २०८२ बाट सम्मानित

३० बुधबार , बैशाख २०८३५ महिना अगाडि

मीरा राणा राष्ट्रकवि माधव घिमिर गीत पुरस्कार २०८२ बाट सम्मानित

अनेसास नेपालको चौथो महाधिवेशनको अवसरमा वरिष्ठ गायिका मीरा राणा नगद एक्काइस हजार राशिसहित राष्ट्रकवि माधव घिमिर गीत पुरस्कार २०८२ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई १
वरिष्ठ गीतकार प्राग्य उन्नती बोहरा शीलाले स्थापना गर्नु भएको यो पुरस्कार पहिलोपटक वरिष्ठ गीतकार किरण खरेल र दोस्रोपटक वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले पाउनु भएको थियो ।