Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

जमुना शाही ठकुरी नाटक “अछेता”मा

१५ मंगलबार , बैशाख २०८३६ महिना अगाडि

जमुना शाही ठकुरी नाटक “अछेता”मा

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो कलाकारितालाई निखार्नको लागि कलाघर नामक संस्थामा आबद्ध छिन्। आफ्ना गुरु गोविन्द सुनार उनले प्रतीक्षण लिँदैछन्  िउनी भन्छिन् कलाकार बन्नलाई निकै नै मेहनत र अनुशासित हुन जरुरत रहेछ। उनी नाटक “अछेता” कलाकार सँगसँगै कस्ट्युम डिजाइनको भूमिकामा आबद्ध छिन्। सानैदेखि कलाकारिता भन्ने बित्तिकै हुरुक्क हुने उनी आफू एउटा राम्रो कलाकार जसले समाजका हरेक चरित्रहरू निभाउँदै परिवर्तनका कार्यहरूमा र गरिब निमुखाको आवाज बन्न कोसिस गर्दैछु।