Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

दक्षिणकालीमा कार दुर्घटना चालकको मृत्यु

३० सोमबार , चैत्र २०८२२ दिन अगाडि

दक्षिणकालीमा कार दुर्घटना चालकको मृत्यु

गएराति दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीमा कार दुर्घटना हुँदा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५ सय मिटर तल खसेको थियाे । प्रहरीका अनुसार कार चालक काठमाडौं महानगरपालिका-७, का ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।