Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

डीपी अर्यालद्वारा सभामुख पदमा मनोनयन दर्ता

२० शुक्रबार , चैत्र २०८२४ घण्टा अगाडि

डीपी अर्यालद्वारा सभामुख पदमा मनोनयन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले प्रतिनिधि सभाको सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । अर्यालले सभामुख पदका लागि सिंहदरबार पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

अर्यालको प्रस्तवकमा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन मन्त्री सोबिता गौतम र भौतिक मन्त्री सुनिल लम्साल रहेका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद छन् ।

सभामुख पदमा मनोनयन दर्ता गराएका अर्यालको सभामुखमा निर्वाचित हुने लगभग निश्चित छ । सभामुख पदका लागि चैत २२ गते आइतबार निर्वाचन हुने कार्यतालिका रहेकाे छ ।