Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

सगरमाथा आरोही कल्पना सम्मानित

२९ शुक्रबार , फाल्गुण २०८२७ महिना अगाडि

सगरमाथा आरोही कल्पना सम्मानित

सगरमाथा आरोही कल्पना Unsung Heros अवार्डबाट सम्मानित
Zonta Club Kathmandu हरेक वर्ष  महिला दिवशको अवसरमा प्रदान गरिने सम्मान यस वर्ष विश्वको सर्वच्च शिखर सगरमाथाको दुबै मोहोडाबाट सफल आरोहन विश्वकिर्तिमानी सगरमाथा आरोही गरी विश्वकिर्तिमानीको पहिचान बनाएर नेपाल शिक्षाको माध्यमले बालविवाह रोथाम र मानव बेचविखन विरुद्धको अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहनु भएका कल्पना महर्जनलाई प्रदान गरिएको छ । यस वर्षको महिला दिवसको अवसरमा भारतको विहारको
दरबंगामा रहेको समर्पण मिथिलाले गरेको मातृशक्ति सम्मेलनमा पनि उहाँलाई सम्मान गरिएको थियो ।