Advertisement Banner
Advertisement Banner

०२ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

खैरो हेरोइन सहित एक जना पक्राउ

१६ शनिबार , फाल्गुण २०८२२ महिना अगाडि

खैरो हेरोइन सहित एक जना पक्राउ

मकवानपुर, १५ फागुन । हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सुजन सिटौलालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।