Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अक्वुपाई बर्ल्डको कार्टुन र नेपालको यथार्थ

२७ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

उस्तै उस्तै छ। विदेशी दाता आउँछन्, कन्सेल्टेन्सीका रुपमा अनुदान, ऋण, सबै उतैतिर लैजान्छन्। स्वदेशका नेताहरु छन्, राष्ट्रिय ढुकुटी तलव, भत्ता, सुविधा, आर्थिक सहायता, भ्रष्टाचार जसरी पनि लुटिरहेकै छन्। जनता विदेशी, स्वदेशी सरकार र नेताहरुलाई हाड घोटेर चम्चाले यसैगरी ख्वाइरहेछन्।