Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुनको मूल्य स्थिर चाँदीको मूल्य घट्यो

०८ शुक्रबार , फाल्गुण २०८२२ महिना अगाडि

सुनको मूल्य स्थिर चाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ भने हिजो बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । हिजो बिहीबार प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार घटेर ५ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।