Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

सुनचाँदीको मूल्य घट्याे

०४ सोमबार , फाल्गुण २०८२२५ दिन अगाडि

सुनचाँदीको मूल्य घट्याे

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजाे सुन तोलाकाे ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तर, आज घटेर ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाकाे ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।