Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राणाद्वारा सिलवालका पिताको निधनमा दुःख व्यक्त

०३ आइतबार , फाल्गुण २०८२२ महिना अगाडि

राणाद्वारा सिलवालका पिताको निधनमा दुःख व्यक्त

पशुपति शमशेर राणाद्वारा शशि सिलवालका पिताको निधनमा दुःख व्यक्त गरेका छन् ।
राप्रपाका बरिष्ठ नेता पशुपतिशमशेर जबराले समवेदना दिंदै लेखेका छन्– यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गरुन् । शशि सिलवाल शंकरापुर नगरपालिकाको राप्रपाका लोकप्रिय नेता हुन् । उनलाई राप्रपाका लागि मेयर जिताउन प्रमुख भूमिका खेलेको गुरु मानिन्छ ।

–सुरेन्द्र बहादुर सिलवाल