Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

हामी सबै नेपाली, हाम्रो नेपाल

१९ आइतबार , माघ २०८२८ महिना अगाडि

हामी सबै नेपाली, हाम्रो नेपाल

सबिन खड्काले ल्याए राष्ट्रिय गीत गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको भाव बोकेको नयाँ राष्ट्रिय गीत हामी सबै नेपाली, हाम्रो नेपाल सार्वजनिक भएको छ। समसामयिक परिस्थिति र राष्ट्रियताको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले देशप्रतिको माया, एकता र जिम्मेवारीको सन्देश प्रवाह गरेको छ। गीतका शब्द स्वयं गायक सबिन खड्काकै हुन् .