Advertisement Banner
Advertisement Banner

०३ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

प्रधानमन्त्री कार्कीद्वारा माघी, मकर सङ्क्रान्तिकाे शुभकामना

०२ बिहिबार , माघ २०८२एक दिन अगाडि

प्रधानमन्त्री कार्कीद्वारा माघी, मकर सङ्क्रान्तिकाे शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्तिकाे शुभकामना दिएकी छन् । प्रधानमन्त्री कार्कीले माघी पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले शुभकामना सन्देश मार्फत देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताइँन् । 

प्रधानमन्त्री कार्कीले आज माघ १ माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको उदेश्य एउटै भएकाे उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिएकी हुन् ।