Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनकाे मूल्य बढेर २ लाख ७५ हजार नजिकै

२८ सोमबार , पौष २०८२एक महिना अगाडि

सुनकाे मूल्य बढेर २ लाख ७५ हजार नजिकै

नेपाली बजारमा निरन्तर बढेकाे सुनकाे मूल्य आज २ लाख ७५ हजार नजिकै पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतिताेला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेकाे छ । यसअघि हिजाे प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरि चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज प्रतितोला चाँदी ५ हजार १ सय ९५ रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार थियो ।