Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

आयोगकाे पत्रकार सम्मेलन दिउँसो ३ बजे

१८ शुक्रबार , पौष २०८२६ महिना अगाडि

आयोगकाे पत्रकार सम्मेलन दिउँसो ३ बजे

निर्वाचन आयोगले आज दिउँसाे ३ बजे पत्रकार सम्मेलन गर्ने भएकाे छ । आयोगले नियमित (साप्ताहिक) पत्रकार सम्मेलन दिउसो ३ बजे आयोगको मिडिया सेन्टर हलमा गर्ने भएकाे हाे ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको बारेमा हालसम्म भएका प्रगतिका बारेमा जानकारी दिने बताइएको छ ।