Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पेट्रोलियम पदार्थको मूल्य घट्याे

१७ बिहिबार , पौष २०८२एक महिना अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्याे

नेपाल आयल निगमले  गएराति १२ बजेपछि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा ४ रुपैयाँ, डिजेल मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको हाे ।

निगमकाले हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमद्वारा जारि विज्ञप्तिमा जानकारी गराएको छ । त्यस्तै निगमाले हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको जनाइएको छ ।

निगमले एलपी ग्याँसकाे मूल्य बढेर आएकाे भएपनि उपभाेक्ताकाे हितलाइ ध्यानमा राखि ग्याँसकाे मूल्य यथावत राखिएकाे बताएकाे छ ।