Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज पनि सुनको मूल्य घट्याे

१६ बुधबार , पौष २०८२एक महिना अगाडि

आज पनि सुनको मूल्य  घट्याे

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकाे तुलनामा आज सुनको मूल्य घटेकाे हाे । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजाे ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ४ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।