Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आज सुनचाँदीकाे मूल्य घट्याे

०४ शुक्रबार , पौष २०८२१० महिना अगाडि

आज सुनचाँदीकाे मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले घटेकाे छ । घटेकाे मूल्य अनुसार आज सुनकाे मूल्य प्रतिताेला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजाे प्रतिताेला सुन २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएकाे छ । अघिल्लो दिन तोलाको ४ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ४ हजार ५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।