Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

फेरी बढ्याे सुनकाे मूल्य

०३ बिहिबार , पौष २०८२७ महिना अगाडि

फेरी बढ्याे सुनकाे मूल्य

नेपाली बजारमा सुनको मूल्य फेरी बढेकाे छ । आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज सुनको मूल्य ७ सयले बढेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरि आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ५५ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ ।