Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै

२० शुक्रबार , मंसिर २०८२२ महिना अगाडि

आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल)काे दोस्रो संस्करण अन्तर्गत आजकाे खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसाे ४ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा दुवै टाेलीबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।

मंसीर १ गतेदेखि जारी एनपीएलकाे ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक रहेकाे छ । आजकाे खेल लुम्बिनीले जिते पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् ।

अहिलेसम्म जनकपुरले पाँच खेलबाट २ अंक मात्र जाेडेको छ ।