Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

प्रचण्ड यसरी गर्जिए

२४ शनिबार , माघ २०७११२ बर्ष अगाडि

माघ २४, मिथिला भोजपुरा राज्य समितिका कार्यकर्तालाई प्रशिक्षण दिदै प्रचण्डले भने सत्तारुढ दल पेलेर लान खोज्छ भने समानान्तर सरकार चलाइने छ। वैद्यले जनकारवाही र जनसरकार चलाउने धम्की दिएको भोलिपल्टै प्रचण्डले पनि यस्तो धमास छाडेका हुन्। शान्ति सम्झौता र आन्दोलनका सहयात्रीको सहमति बिना संविधान बनाउने षडयन्त्र गरे आन्दोलन चर्काइने छ। यता एमालेले ओली प्रचण्डवीच नै वार्ताबाट सहमति खोज्नुपर्ने प्रस्ताव गरेको छ। \u000aप्रचण्डले बल सत्तावादीको कोर्टमा छ। उनीहरुले चाहे गाँठो फुक्छ। एक्लै संविधान गरेर इतिहास उल्टाउने सपना नदेखे पनि हुन्छ।

शान्ति सम्झौता र आन्दोलनका सहयात्रीहरुको सहमतिबाटै संविधान बनाउने सुनिश्चित नगरेसम्म आन्दोलन - See more at: http://www.onlinekhabar.com/2015/02/238518/#sthash.eXZfuIKe.dpuf