Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

विश्वककप फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

०८ आइतबार , मंसिर २०८२८ महिना अगाडि

विश्वककप फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

आज पहिलो दृष्टिविहीन टी–ट्वेन्टी विश्वकपकाे फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले दृष्टिविहीन टी–ट्वेन्टी विश्वकपको उपाधिका लागि आज भारतसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा बिहान १० बजेबाट फइनल खेल सुरु हुनेछ । यसअघि सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा थियाे ।

यता पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।