Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सुनचाँदीको मूल्य घट्याे

०३ मंगलबार , मंसिर २०८२एक बर्ष अगाडि

सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ३ हजार ८ सय र चाँदीको मूल्य तोलामा ६५ रूपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५ सय र चाँदी प्रतितोला ३ हजार ९० रूपैयाँमा खरिदबिक्री भइरहेकाे छ । अघिल्लाे दिन मंसीर १ गते झण्डै ७ हजार रूपैयाँले सुनकाे मूल्यमा गिरावट आएको थियाे ।

त्यसैगरि अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस ४ हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको बताइएकाे छ ।