Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

१४ बिहिबार , कार्तिक २०८२४ महिना अगाडि

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा)बीच भएको सम्झौताको अवधि सकिनुअघि नै राजीनामा दिएका हुन् ।

अस्ट्रेलियाली प्रशिक्षक रसको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एसियन कप २०२७ को छनोट लगायतका महत्वपूर्ण खेलहरू खेलेको थियो । यसअघि रस एक वर्षको सम्झौतासहित २०८१ फागुन १८ गते नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।